प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई प्रवेश रोक, क्यामेरा डाउन गरेर विरोध !
काठमाडौं । प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा पत्रकारलाई प्रवेश निषेध गरिएको छ। गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा भित्र छिर्न नदिइएपछि पत्रकारहरूले क्यामेरा डाउन गरेर गेटमा उभिएका छन्।
सूचना तथा प्रशारण विभागले उपलब्ध गराएको प्रेस पासले पनि प्रवेश गर्न नदिएको भन्दै पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका हुन्। प्रजातन्त्र दिवसको समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता उपस्थिति रहेको छ।
प्रकाशित मितिः २०८० फागुन ०७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५