एसईई परीक्षा नगर्ने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय
काठमाडौं । कारोनाको कहरलाई मध्यनज गर्दे यो बर्ष पनि सरकारले एसईई परीक्षा नगर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार परीक्षा गर्न अनुकूल नरहेकाले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीको मूल्यांकन गर्न माध्यमिक शिक्षा परीक्षा बोर्डलाई निर्देशन दिने निर्णय भएको हो।
प्रकाशित मितिः २०७८ जेठ १८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
