सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको छापावाला सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक १७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३