मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा
काठमाडौँ । मौसममा केही सुधार आउँदै गए पनि पूर्ण रुपमा सफा भने हुन अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् । सोमबार दिनभरि देशभरि आंशिकदेखि सामान्य बदली हुने र थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७६ असोज ६ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३