कमलविनायकमा एक युवक मृत अवस्थामा फेला
भक्तपुर । भक्तपुर नगपालिका १० कमलविनायकमा एक युवक मृत अवस्थामा फेला परेका छन् । स्थानीय उप्रेन्द्र ढकालको घरमा डेरागरी बस्ने अन्दाजी ४०: ४५ वर्षीय राजकुमार थापा आफ्नै काठामा मृत अवस्थामा फेला परेका हुन् ।
सूचना प्राप्त हुनासाथ पुगेको महानगरीय प्रहरी वृत जगातीबाट खटिएको टोलीले फेला परेको शवलाई प्रारम्भिक अनुसन्धान गरी पोष्टमार्टमको लागि भक्तपुर अस्पतालमा पठाइएको बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मितिः २०७६ असार ८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
