भक्तपुरको सल्लाघारीबाट १३ जुवाडे पक्राउ
भक्तपुर । भक्तपुरको सुर्यबिनायक नगरपालिका–५ सल्लाघारीबाट १३ जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा सल्लाघारीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद ६ लाख १ हजार ६ सय ८५ रुपैयाँ, १२ बुक, २ थान चेक र तास खेल्न प्रयोग गरिने अन्य सामानहरु सहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलले जानकारी दिए ।
साथै पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।
एजेन्सी प्रकाशित मितिः २०७६ असार ८ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३