निर्वाचन कार्यालयको हातामा सकेट बम फेला
धादिङ, ३ मंसिर । जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा आज अज्ञात समूहले राखेको सकेट बम फेला परेको छ । जिल्ला निर्वाचन कार्यालयको गेटमै प्रहरीको निगरानी भइरहने ठाउँमा सकेट बम फेला परेको हो ।
बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ असार २०८२ ११:३६
आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
३ असार २०८२ ११:२९
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
३ असार २०८२ ११:३७
वर्षायाममा पनि मेलम्चीको पानी नियमित वितरण गरिने
५ असार २०८२ ९:०३
वर्षाले नारायणघाट बुटवल खण्ड अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार २०८२ ८:५६