निर्वाचन कार्यालयको हातामा सकेट बम फेला
धादिङ, ३ मंसिर । जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा आज अज्ञात समूहले राखेको सकेट बम फेला परेको छ । जिल्ला निर्वाचन कार्यालयको गेटमै प्रहरीको निगरानी भइरहने ठाउँमा सकेट बम फेला परेको हो ।
बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
