आज सुन तोलामा दुई हजार रुपैयाँ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले घटेको छ। अघिल्लो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ हजार रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य १ लाख ९५ हजार कायम भएको छ। सोमबार एक तोला सुन सोही मूल्यमा कारोबार भएको थियो। सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज ५ रुपैयाँले घटेर एक तोला चाँदी २१ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३