पूर्व राष्ट्रपति यादवको घरभाडा तिर्न भारु एक हजारको चेक
काठमाडौ, २२ कात्तिक । सरकारले पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव बस्दै आएको घरको भाडा नतिरेर विवादित गर्न खोजेको भन्दै भारतमा बस्ने एक नेपालीले एक हजार रुपैयाँको चेक पठाएका छन्।
युनाइटेड मधेशिस्, नयाँ दिल्लीका पूर्व महासचिव उमेश कुमार साहले यादवको नाममा एक हजार भारतीय रुपैयाँको चेक पठाएका हुन्। भारतीय स्टेट बैंकको एक हजारको चेक यादवको खातामा जम्मा हुने गरी काटेका छन्।
साहले सरकारले प्रथम राष्ट्रपतिलाई घर भाडाको विवादबाट बदनाम गर्न खोजेकाले आफूले सांकेतिक सहयोग गरेको बताए। साहले मधेशी, थारु, जनजातिलाई पनि घर भाडा उठाएर सहयोग गर्न आह्वान गरेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२३ जेठ २०८२ १२:१९
आज शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ७५ रुपैयाँ वृद्धि
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२३ जेठ २०८२ ९:२२
शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
२५ जेठ २०८२ १७:२७