आजदेखि तराईमा मौन अवधी शुरु, भोट माग्न नपाइने
काठमाडौ, ३० भदौ । स्थानीय तहको तेस्रो चरणको विर्वाचन अन्तर्गत प्रदेश २ मा शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुनेभएको छ । मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म चुनाव प्रचार प्रसार वा भोट माग्न पाइँदैन ।
निर्वाचन आयोगका अनुसार मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नभए सम्म राजनीतिक दल, दलका उम्मेदवार , राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, मतदाता तथा सञ्चारजगत कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाउने छैनन् ।सामाजिक सञ्जालबाट समेत भोट माग्न र चुनाव प्रचार गर्न पाइँदैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५