नौतले र तलेजु मन्दिर निर्माणमा ३३ करोड
भक्तपुर । महाभुकम्पका भत्किएको विश्वसम्पदा सूचीमा सूचीकृत नौतले दरबार र देगु तलेजु मन्दिरको निर्माणमा ३३ करोड रुपैयाँ लाग्ने भएको छ । नौतले मन्दिर चीन र तलेजु मन्दिर जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा पुनःनिर्माण गर्न लागीएको यो मन्दिरको पछिल्लो प्राविधिक स्टमेटले यस्तो लागत देखाएको हो ।
पाँच वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य लिईएको नौतले मन्दिरका लागी चीन सरकारले करिब १५ करोड सहयोग गर्ने भएको छ । यो मन्दिरको पुनः निर्माणका लागी काम शुरु भैसकेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५