सुन ४ सयले सस्तियो
काठमाडौं, २४ मंसिर । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो ५३ हजार ४ सय रुपैयाँ कारोबार भएको सुन आज ४ सय रुपैयाँले घटेर प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ यस वर्षकै सबैभन्दा सस्तो मूल्यमा झरेको छ ।
त्यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ७ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४