रेननकुलस फूलको बिरुवा कसरी राख्ने ? कहिले उम्रिन्छ ?

0

काठमाडौं । भन्नलाई त भनिन्छ, फूलको आँखामा फूलै संसार । फूल आफैंमा सुन्दरताको प्रतीक पनि त हो । यद्यपि कतिपय फूल हुन्छन्, जसको आकर्षणले आँखाको धीत मर्दैन । जति हेरे पनि हेरिरहुँ लाग्ने ।

यस्तो फूल हो, रेननकुलर्स पनि । स-साना पत्रहरु गुजुमुज्ज परेको यो फूल हेर्दा जति मोहक देखिन्छ, रंगमा उत्तिकै विविधता पनि । सेतो, रातो, हरियो, गुलाबी, कलेजी, सुन्तले कति-कति रंगमा रेननकुलर्स फुल्ने गर्छ ।

वर्षायाम सुरु हुनुअघि र जाडोयाम सकिनै लाग्दा रेननकुलसलाई ढकमक्क फुलाउन सकिन्छ । र, यसका लागि अहिले नै यसको बिरुवा उमार्नुपर्ने हुन्छ ।

कसरी रोप्ने ?

यो सुन्दर फूल बीउ र जरा ‘बल्ब’ दुवै तरिकाबाट रोप्न सकिन्छ । कटिङबाट भने यसको बिरुवा राख्न मिल्दैन । बीउबाट भन्दा बल्बबाट रोप्दा यो फूल छिटो फुल्छ ।

कस्तो मल माटोमा राख्ने ?

यो रेननकुलर्स फूल रोप्न ७५ प्रतिशत कम्पोस्ट मल र २५ प्रतिशत बलौटे माटोलाई मिसाउनुपर्छ । यसरी कम्पोस्ट मल र माटोलाई मिसाएर रोप्दा फूल राम्ररी उम्रिन्छ ।

मल कसरी तयार गर्ने ?

फूलमा राख्नको लागि सबैभन्दा राम्रो गाईको मल हो । घरमै कुहिने फोहोरबाट पनि कम्पोस्ट मल तयार गर्न सकिन्छ ।

मल बनाउनका लागि बारीमा एक मिटरभन्दा कमको खाडल बनाउने त्यसमा कुहिने फोहोर तह-तह पारी राख्ने । खाडल बनाउने ठाउँ छैन भने पुरानो बाल्टीमा पनि मल बनाउन सकिन्छ । प्रत्येक तह धेरै बाक्लो नबनाई करिब ६ देखि १० इन्चसम्म बनाउनुपर्छ ।

हरेक तहपिच्छे जोरनको रूपमा चुन, माटो, पानी हाल्नुपर्छ । माथिको चल्तीको माटोमा प्रशस्त जीवाणु हुन्छ । कृषि चुनले जीवाणुको गतिविधि बनाउँछ र अम्लीयपन हुनबाट बचाउँछ । सामान भरिसकेपछि माटोले छोप्ने जसले झिंगा र दुर्गन्धबाट बचाउँछ र खाद्य तत्त्व खेर जान बाट बचाउँछ । कुहाउन हालेको मल लतक्क कालो भए पछि मल तयार हुन्छ ।

सिंचाई कसरी गर्ने ?

सिड र बल्बलाई रोपेपछि नउम्रिने बेलासम्म धेरै पानी हाल्नु हुँदैन । माटो भिज्ने गरी थोरै थोरै पानी हाल्नुपर्छ । दिनमा एक पटक मात्र पानी दिंदा पुग्छ ।

रोपेको १५ देखि १८ दिनभित्रमा यो फूलको टुसा उम्रिन्छ । रेननकुलसको बिरुवा बिहानको घाम पर्ने ठाउँमा राख्दा उपयुक्त हुन्छ । दैनिक ५ देखि ६ घण्टासम्म घाम पर्ने ठाउँमा राख्दा हुन्छ । रोपेको ४५ दिनमा यो फूल फुल्छ ।

फूललाई कसरी स्याहार्ने ?

– यो फूललाई धेरै पानी हाल्नु हुँदैन ठिक्क माटो भिज्ने गरी मात्र हाल्नुपर्छ । धेरै पानी हाल्दा त्यसको जरा कुहिएर मर्न सक्छ ।

– फूललाई कीरा र लाइ लाग्नबाट बचाउन कीटनाशक औषधि पनि राख्नुपर्छ ।

– समय-समयमा त्यसको वरपरका झारहरू उखेल्नुपर्छ ।

– फूललाई राम्ररी फुलाउन फर्टिलाइजर राख्नुपर्छ । फूलको कोपिला लाग्न थालेपछि फर्टिलाइजर राख्नुपर्छ । सबैभन्दा राम्रो फर्टिलाइजर भनेको गाईको गहुँत हो । एक लिटर गहुँतमा पाँच लिटर मिसाएर फर्टिलाइजर बनाउन सकिन्छ । १५ दिनमा एकपटक त्यो फर्टिलाइजर हाल्नुपर्छ । घरमा बनाउन सम्भव छैन भने बजारमा पनि फर्टिलाइजर किन्न पाइन्छ ।

प्रकाशित मितिः २०७९ पुष २९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション