जाडोमा हाडजोर्नी समस्याबाट यसरी बच्न सकिन्छ

0

काठमाडौं । जाडो याम सुरु भइसकेको छ । यस मौसममा हाडजोर्नी समस्याले खासगरी वृद्धवृद्धालाई सताउँछ । बाथका रोगीलाई पनि जाडोमा बढी समस्या देखापर्ने हाडजोर्नी विषेशज्ञहरूको भनाइ छ । जब चिसो बढ्छ, जोर्नीहरूको दुखाइ पनि बढ्छ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ । त्यसरी रगतका नशाहरू साँघुरिदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोगसमेत लाग्ने गर्छ ।

बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । चिकित्सीय भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । चिसोका कारण रगतका नलीहरू साँघुरिने गर्छन् । उमेर बढ्दै जाँदा हाडजोर्नी तथा बाथ रोग देखिने गर्छ । हाडजोर्नी विशेषज्ञ डा। सन्तोष पौडेलका अनुसार बाथको समस्या एकैपटक देखिने होइन । बाल्यकालदेखि नै बाथ हुन सक्छ । उमेर बढेसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रामा सुनिन्छ । त्यसैले कम दुखाइ मात्रै हुने हो । बाथको समस्या यथावत पनि रहन सक्छ । हाडजोर्नी समस्यामा सुरुवाती अवस्थामा जोर्नीको दुखाइ र सुनिने नै हो ।

बाथमा देखिने समस्याः

जोर्नी दुखाइसँगै सुनिन पनि सक्छ भने कसैकसैलाई जोर्नी दुखाइ मात्रै हुन पनि सक्छ । पहिला एउटा मात्रै गाँठो सुनिन सक्छ । जोर्नी दुख्ने र सुनिने क्रम क्रमशः बढ्दै जान्छ ।

–जोर्नीको दुखाइलाई सामान्य ठाने हात, खुट्टाको जोर्नी विस्तारै बाङ्गिएर जटिल अवस्थामा पुग्न पनि सकिन्छ ।

–जोर्नीसम्बन्धी हुने समस्यामध्ये कम्मर दुखाइ पनि बाथ हो । बाथकै कारण अपाङ्ग हुने समस्या समेत हुने अवस्था आउन सक्छ ।

–हाड खिइएका कारण पनि बाथको समस्या आउन सक्छ ।

–प्रेसर र क्यान्सरको औषधि खाने बिरामीलाई बाथको समस्या छिट्टै निम्तिन सक्छ ।

विषेशज्ञ पौडेलका अनुसार जोर्नी तथा बाथका बिरामी तुलनात्मक रुपमा पुरुषभन्दा महिला बढी छन् । महिलाहरूमा जोर्नीमा समस्या आएसँगै हात खिइनेदेखि ढाडको बाथ पनि पछिल्लो समय बढ्दै गएको छ ।

समाधानका उपायः

– हाडजोर्नी समस्या हुन नदिन सक्रिय जीवन बिताउनुका साथै दैनिक ४०, ४५ मिनेट हिँड्ने ।

–नियमित व्यायाम गर्ने । यसले शारीरिक रूपमा सक्रिय भइ मांशपेशी र जोर्नीलाई रोगबाट बचाउन सकिन्छ ।

–बाथ रोग वंशाणु रोग पनि हुन सक्छ । त्यसैले बाथरोगी आमा बाबुबाट जन्मिएका सन्तानले हेरचाहमा सचेत हुनुपर्छ ।

–भाँडा माझ्दा, नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

–एकाबिहानै र रातीको समयमा सकभर नुहाउनु हुन्न । लुगा धुने र भाँडा माझ्ने काम दिउँसो गरियो भने चिसो कम भएर जोर्नीले सताउँदैन ।

–स्कुटर, मोटरसाइकल चलाउँदा हातमा न्यानो पञ्जा लगाउनुका साथै टोपी, मोजा लगाएर बाहिर निस्कने गर्नुपर्छ ।

–शरीर ढाक्ने तातो हुने कपडाहरू लगाउनुपर्छ ।

–गाउँघरमा भारी बोकेर उकाली ओराली गर्दा वा नियमित रूपमा क्षमताभन्दा बढी भारी बोक्दा पनि हिप जोर्नी, हात, खुट्टाको जोर्नी खिइने समस्या आउन सक्ने भएकाले ध्यान दिनुपर्छ ।

–जाडोमा हाड जोर्नी समस्या हुन नदिन खानपानमा ध्यान दिनुपर्छ । जस्तो कि:

–झोलिलो पदार्थ नियमित खानुपर्छ ।

–सागपात, पोषणयुक्त खानेकुरा नियमित खानुपर्छ ।

–प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ ।

–हटब्यागको प्रयोग गर्ने, तेल तताएर बेलाबेलामा मसाज गरिरहनु पर्छ ।

प्रकाशित मितिः २०७८ कार्तिक २२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション