काठमाडौं । कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् । वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।
वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले १३.३ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार
Comments