चाडबाडमा मिठाई–पकवानले बिग्रियो स्वास्थ्य ? यी ८ तरिकाले शरीरलाई गर्नुहोस् डिटक्स

0

काठमाडौं । तिहारजस्तो चाडबाड मिठाई बिना अधुरो हुन्छ । हरेक घरमा मिठाईका साथै स्वादिष्ट पकवानको पनि प्रबन्ध मिलाइएको हुन्छ । रुटीन डाइटको वास्ता नगरीकन मानिसहरु यस्ता खानेकुराको बेस्सरी मज्जा लिन्छन् । यस्ते हाई क्यालोरी, स्याचुरेटेड फ्याट र रिफाइन्ड सुगरयुक्त खानेकुराले स्वास्थ्यलाई खराब बनाइदिन्छ । त्यसैले खाएपछि यसलाई डिटक्स गर्न पनि असाध्यै आवश्यक छ । यदि चाडपर्वमा तपाईं यस्ता खाना खाएर तपाईंको स्वास्थ्य खराब भएके छ भने बडी डिटक्सिफिकेशका केही तरिकाले तपाईंलाई राहत लिनसक्छ ।

बिहान मनतातो पानी पिउनुहोस्ः

तपाईं दिनको सुरुवात कागती पानीले गर्नुहोस् । एक गिलास मनतातो पानीमा आधा चम्चा कागतीको रस हाल्नुहोस् । कागती पानीले शरीरलाई तीब्र रुपमा डिटक्स गर्छ ।

प्रोटिनले शरीरको सफाई गर्नेछः

तौल घटाउन प्रोटिन सबैभन्दा बडी प्रभावकारी मानिन्छ । प्रोटिनले मांसपेशी बन्न मद्दत गर्छ । आफ्नो खानामा अण्डा, कुखुराको मासु, बिन्स, दाललगायतका खानेकुरा समावेश गर्नुहोस् । यसले तपाईंको भोकलाई नियन्त्रण गर्नुका साथै क्यालोरीको मात्रा पनि कम गर्छ र यसले तौल घटाउन पनि मद्दत गर्छ ।

फाइबरले प्राकृतिक डिटक्सिफिकेसनः

फाइबरलाई एउटा प्राकृतिक डिटक्सिफिकेसन एजेन्ट मानिन्छ । आफ्नो खानामा धेरैभन्दा धेरै फाइबर संलग्न गर्नुहोस् । यसका लागि तपाईंले धेरैभन्दा धेरै काँक्रो, गाजर, सलाद, टुसा उम्रेका गेडागुडी र हरियो पत्तेदार सागसब्जी खानुहोस् । यसले तपाईंको शरीरलाई भित्रैदेखि बलियो बनाउँछ ।

एकै पटक धेरै खानेकुरा नखानुहोस्ः

स्वस्थ खानेकुरा र समयको बचतका लागि खानको तयारी पहिले नै गर्नु एउटा राम्रो तरिका मानिन्छ । यस्ता योजना बनाउनुहोस् जसमा थोरै थोरै गरेर धेरै पटक खानुहोस् । यस्तो गर्दा तपाईंलाई भोक कम लाग्नेछ र तपाईं धेरै खाने बानीबाट बच्नुहुनेछ ।

पर्याप्त पानी पिउनुहोस्ः

चाडपर्वमा अस्वस्थकर खानेकुरा खाएपछि शरीरलाई डिटक्स गर्न निकै जरुरी छ र यसका लागि पानीभन्दा राम्रो अरु केही हुनै सक्दैन । दिनभरी ८–९ गिलास पानी पिउनुहोस्, यसो गर्दा तपाईंको शरीरबाट सबै टक्सिन बाहिर निस्कनेछ । पानी पिइरहँदा तपाईंलाई आफू ऊर्जावान् भइरहेको महसुस हुन्छ । पर्याप्त पानी पिउँदा तपाईंको पाचन तन्त्र राम्रो रहन्छ र निद्रा पनि मिठो लाग्छ ।

ताजा फलफूल र सागसब्जीः

तपाईंले खानामा कार्ब्स र फ्याटजस्ता खानेकुरा समावेश गर्नुहोस् । आफ्नो डाइटलाई ताजा फलफूल, सागसब्जी, दाल, नट्स र सीड्सले भरपुर बनाउनुहोस् । यसो गर्दा तपाईंको तौल पनि तीब्र रुपमा घट्नेछ ।

मासुबाट टाढै बस्नुहोस्ः

चाडपर्व सिद्धिएपछि आफ्नो पाचन तन्त्रलाई निकै कम दबाब दिनुहोस् । यसका लागि तपाईंले हल्का खाना खानुहोस् । खानामा रातो मासुलाई सकेसम्म समावेश नगर्नुहोस् र सागपातबाट पाइने प्रोटिनको मात्रा बढाउनुहोस् ।

पर्याप्त निद्राः

निद्राको कमीको असर तपाईंको स्वास्थ्यमा पर्न सक्छ । चाडपर्व सिद्धिसकेको छ र तपाईं सबैभन्दा पहिला निद्रा पूर्यानुहोस् । सुत्नुअघि एक कप बेसार दुधमा केही दालचिनी, अदुवाको पाउडर र सख्खर मिसाउनुहोस् । यसले तपाईंको प्रतिरोधी क्षमता बढाउनेछ र तपाईंलाई मिठो निद्राका लागि सघाउ पुर्याउँछ ।

प्रकाशित मितिः २०७८ कार्तिक २२ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション