त्रिविका शिक्षकले एक पटक परीक्षामा भिड्न पाउने

0

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंशिक शिक्षकलाई एक पटकको  परीक्षामा भिड्न पाउने अन्तिम मौका दिइएको छ ।  त्रिविको हिजो बसेको सिनेटको बैठकले परीक्षामा सहभागि हुँदा उमेर हद नलाग्ने निर्णय गरेको छ । विश्वविद्यालयको आज बसेको त्रिवि सभा(सिनेट)को बैठकले सो निर्णय गरेको हो । देशभरका आंशिक शिक्षकले स्थायी हुनुपर्ने माग गर्दै त्रिविउपकुलपति कार्यालयमा धर्ना दिँदै आएका थिए ।

 नेपाली कांग्रेस निकट प्राध्यापक संघको निर्देशनमा उनीहरु धर्ना बसेका हुन । देशभरका आंगिक क्याम्पसबाट काठमाडौँ आएका आंशिक शिक्षकले स्वतः वा विशेष विज्ञापन खुलाएर स्थायी नियुक्ति दिन माग गरेका छन् । सो मागलाई सम्बोधन गर्ने क्रममा सिनेटको बैठकले बिसं २०७९मा विशेष विज्ञापन गर्दा ती शिक्षकलाई उमेर हद नलाग्ने निर्णय गरेको छ ।

 त्यस्तै करार शिक्षकलाई विशेष विज्ञापन खुलाएर स्थायी प्रक्रिया अघि बढाउने निर्णय भएको थियो । बैठकमा बोल्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविको खासलाई अझै उचाइमा पु-याउन सबैको सहयोग रहेको बताउनुभयो । करिब ५ मिनेट बोल्ने क्रममा उहाँले लामो समयदेखि देखिएका शिक्षक र कर्मचारीको समस्या समाधान गर्न निर्देशन दिएको थियो ।

 बैठकले लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई विशेष व्यवस्था गर्ने निर्णय गरेको छ । कार्यालय सहयोगी वा सो सरहको कर्मचारीको हकमा १० वर्ष सेवा गरेकालाई स्थायी गर्ने उल्लेख छ । अन्य कर्मचारीको विषयमा कुनै निर्णय भएन । बैठकमा आर्थिक वर्ष २०७८-०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिविमा  देखिएको समस्या समाधान गर्न आफू तयार रहेको बताए । बैठकमा उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, रजिस्ट्रार पेशल दाहाल र शिक्षाध्यक्ष शिवलाल भुषालले आफ्नो विषयमा जानकारी गराएको थियो ।

 

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション