आईसीसीको अध्यक्षमा न्युजिल्यान्डका बार्कले निर्वाचित

0

काठमाडौं । न्युजिल्यान्ड क्रिकेट बोर्डका प्रमुख ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा निर्वाचित भएका छन्। उनले दोस्रो चरणमा आवश्यक दुईतिहाइ मत हासिल गरी अध्यक्षमा निर्वाचित भएका हुन्।

बार्कलेले आइसिसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजालाई पछि पारे। ख्वाज जुलाईमा तत्कालिन अध्यक्ष शशांक मनोहरले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका थिए।

पहिलो चरणमा बार्कलेले १० भोट पाउँदा ख्वाजाले ६ भोट पाएका थिए। पहिलो चरणमा दुवै उमेद्वारले स्पष्ट दुईतिहाइ मत पाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो। दोस्रो चरणको निर्वाचनमा क्रिकेट दक्षिण अफ्रिकाले बार्कलेलाई महत्वपूर्ण भोट दिएपछि उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

आइसिसीको नियम अनुसार अध्यक्ष पदमा निर्वाचन हुनका लागि स्पष्ट दुई तिहाइ मत आवश्क छ। आइसिसीको अध्यक्ष निर्वाचनमा जम्मा १६ भोट हुन्छ। अध्यक्षमा निर्वाचित हुन दुईतिहाइ अर्थात ११ भोटको आवश्क हुन्छ।

निर्वाचनमा आइसिसीको १२ पूर्ण सदस्य(टेस्ट मान्यता प्राप्त) राष्ट्र, ३ एसोसिएट राष्ट्र तथा १ स्वतन्त्र महिलाले भोट हाल्न पाउने व्यवस्था छ। बार्कले सन् २०१२ देखि न्युजिल्यान्ड क्रिकेट बोर्डको नेतृत्वमा थिए। उनी सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको एकदिवसीय विश्वकप अयोजक कमिटीका अक्ष्यक्ष पनि थिए। पेशाले वकिल रहेका बार्कलेले अब चाँडैनै सबै पद छाडेर आइसिसीको अध्यक्ष पद सम्हाल्ने छन्।

‘आइसिसीको अध्यक्षमा निर्वाचित हुन पाउनु गर्वको कुरा हो, मलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।’ निर्वाचित भएपछि उनले भने ‘मलाई आशा छ हामी सबै मिलेर कोभिड–१९ महामारीसँग लड्दै क्रिकेटलाई अगाडी बढाउने काम गर्नेछौं। सबै सदस्य राष्ट्रसँग मिलेर क्रिकेटको विकासमा लाग्ने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

प्रकाशित मितिः २०७७ मंसिर १० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション