काठमाडौं । भारतमा विगत २४ घण्टामा २ लाख ५५ हजार ८ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको हो। २ लाख ६७ हजार ७५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार देशमा कुल सक्रिय संक्रमितको संख्या २२ लाख ३६ हजार ८४२ रहेको छ। एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments