बेरोजगारीले बढाउँछ मानसिक रोग ?

0

काठमाडौं । कोरोना भाइरसको सन्त्रास फैलिएसँगै थुप्रै मुलुकले यसको सुरक्षात्मक उपाय अपनाउन थाल्यो । त्यसको एउटै मात्र भरपर्दो विधी थियो, लकडाउन । अर्थात घरभित्रै बस्नुपर्ने, भिडभाड गर्न नहुने । यसले कोरोना भाइरसको फैलावटमा त केही नियन्त्रण गरेकै होला, तर लकडाउनसँगै धेरैले आफ्नो रोजगारी गुमाए । श्रमिक, मजदुरदेखि विभिन्न संघ–संस्थामा काम गर्ने, व्यापार–व्यवसायमा रोजगारी गर्नेहरुले रोजीरोटी गुमाए । रोजगारी गुमाएकै कारण एक नेपाली युवाले आफैमाथि आगो लगाएर आत्मदाह गरे ।

अहिले ठूलो श्रमशक्ति रोजगारविहिन छन् । एकातिर आयआर्जनको स्रोत ठप्प छ, अर्कोतिर महंगी बढ्ने खतरा छ । यसको कारण कति मानिस तनावमा होलान्, कतिलाई छटपटी होला, कति बेचैनी होला ? सामान्य अनुमान गर्न सकिन्छ, अहिले बेरोजगारीकै कारण धेरैलाई मानसिक तनाव छ । चिन्ता, उदासी, छटपटीले धेरैको निद्रा विथोलिएको छ ।

वैश्विक तथ्यांकले भन्छ, प्रत्येक ४ युवामध्ये एक जना कुनै न कुनै किसिमको मानसिक समस्यामा छन् । यसो हुनुमा एउटा मात्र कारण छैन । जीवनशैलीमा आएको परिवर्तन, अभाव, प्रतिस्पर्धा, द्वन्द्व, पारिवारिक बेमेल आदि थुप्रै कारण छन् । विश्वकै आँकडा हेर्ने हो भने ५० लाख मान्छेको मनस्थिती ठीक छैन ।कुनै न कुनै रुपले उनीहरु मानसिक रोगले सताइएका छन् । त्यसमध्ये एक लाख कडा मानसिक रोगसँग जुधिरहेका छन् ।

किन मानसिक रोगी बढ्दैछन् ? यसमा एउटा मूल कारण देखिएको छ, बेरोजगारी । चिकित्सकहरु भन्छन्, बेरोजगारीले चरम वितृष्ण र हीनताबोध पैदा गरेको छ । यही कारण मान्छेहरु मानसिक रोगी बनिरहेका छन् । कुल मानसिक रोगीमध्ये ८० प्रतिशत त बेरोजगारी रहेको बताइन्छ । त्यस्तै ७० प्रतिशत बढीले चाहेर पनि काम पाएका छैनन् । यो विश्वको स्थिति हो ।

हामीकहाँ पनि यस्ता समस्या निकै जटिल बन्दै गएको छ । अहिले धेरैले रोजगारी गुमाएका छन् । कतिपयले रोजगारी पाएकै छैनन् । हातमा शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर जागिरका लागि भौतारिनेहरु कति छन् कति । हुन त हाम्रो शिक्षा प्रणाली व्यवहारिक, जीवनोपयोगी र प्रयोगात्मक हुन सकिरहेको छैन । त्यही कारण पढेर पनि थुप्रैले अनुत्पादक अवस्थामा छन् । न उनीहरु स्वरोजगार सिर्जना गर्न सक्छन्, न रोजगारी पाउन नै । हातमा सीप एवं दक्षता नभएकै कारण अधिकांश वेरोजगार छन् । सीप र दक्षता भएकाले पनि आफ्नो क्षमता अनुसारको काम र दाम पाएका छैनन् । यावत कुराले कामप्रतिको उदासिनता बढाउँदैछ । उदासिनताले मानसिक समस्या ।

नेपालमा मानसिक रोगीहरु बढ्दै गएको विभिन्न तथ्यांकले देखाउँछ । चिकित्सकहरुका अनुसार कुल मानसिक रोगीमध्ये २० प्रतिशतलाई कडा मानसिक रोग छ । उनीहरुका लागि चिकित्सकको परामर्श र औषधि सेवन नै गर्नुपर्ने अवस्था छ ।

एकातिर बेरोजगारीले मानसिक समस्या पैदा गरिरहेका छ भने अर्कोतिर रोजगारकै अवस्थमा कार्यथलोको वातावरण एवं व्यवहारले धेरैलाई मानसिक समस्यामा पारेको पाइन्छ । मनमा कुष्ठा, गुनासो बोकेर धेरैजसो कार्यथलो धाउने गर्छन् । यसरी मानसिक रुपमै तन्दुरुस्त नभई काम गर्दा काममा उनीहरुको पूर्ण लगाव र श्रम हुन पाउँदैन । अर्थात उनीहरुको क्षमता अनुरुप काम हुन सक्दैन ।

हामीकहाँ मानसिक समस्यालाई त्यती जटिल रुपमा हेरिदैन । कुनै न कुनै रुपमा मानसिक समस्या झेलिरहेपनि त्यसको समाधान वा उपचार खोजिदैन । त्यही कारण भित्र भित्रै मानसिक समस्याले जरा गाडेपछि मात्र त्यसको नतिजा देख्ने गरिन्छ ।

हामीकहाँ रोग लाग्नु भनेको शारीरिक समस्यालाई मात्र बुझिन्छ । तर, मानसिक समस्या पनि उत्तिकै जटिल र संवेदनसिल हो । उदेगलाग्दो चाहि, मानसिक समस्यालाई समस्या नै मानिदैन, जबसम्म यसले जटिल परिस्थिती ल्याउँदैन ।

वास्तवमा स्वस्थ्य जीवनका लागि शारीरीक, मानसिक तथा सामाजिक रुपमा स्वस्थ रहन जरुरी छ ।

जबसम्म मानिस मानसिक रुपले स्वस्थ रहँदैन, उसले कुनै पनि हालतमा उत्पादनमुलक काम गर्न सक्दैन । उनीहरु सामाजिक तथा शरारीक रुपले पनि अस्वस्थ ठहरिन्छ । यस अर्थमा मानसिक स्वास्थ्यलाई लिएर मानिसहरुमा जुन भ्रम छ, त्यसलाई हटाउनका लागि पनि हामीमाझ छलफलको आवश्यक छ । जनचेतनाको आवश्यक छ । अन्र्तक्रियाको आवश्यक छ ।

एञ्जाइटी तथा डिप्रेसन मानसिक समस्यामध्येका प्रमुख हुन् । कुनै व्यक्तिलाई एञ्जाइटी तथा डिप्रेसन भएमा त्यसले उसको काम गर्ने खुवी तथा उत्पादनशीलतामा असर पार्ने गर्छ । एक तथ्यांक अनुसार विश्वमा मानसिक समस्यसित जोडिएका सय प्रकारका भन्दा बढी समस्या छ । जुन मनोविज्ञानसँग सम्बन्धित छ ।

व्यक्तिको सोच, भावना तथा व्यवहारले मानिसको मनोविज्ञानमा गम्भीर असर पार्ने हुदाँ यसबारे समयमै सचेत नभएको खण्डमा भविष्यमा यसले गम्भीर प्रकारका मानसिक रोग निम्त्याउन सक्छ ।

त्यसको रोकथामका लागि पनि अहिले देखि नै कार्यथलोमा हुने तनाव तथा डर कम गर्न मानसिक स्वास्थ्यबारे छलफल गर्न नितान्त आवश्यकता छ ।

प्रकाशित मितिः २०७७ असार १ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション