सलमान खानले अर्नब गोस्वामीविरुद्ध निशाना साँधे

0

काठमाडौं । आजकाल भारतीय टेलिभिजन दुनियाँमा बिग बस १४ को चर्चा छ । बिग बस १४ को पहिलो विकेन्डको वारमा कार्यक्रम प्रस्तोता सलामान खानले नयाँ प्रतिस्पर्धीलाई खेलमा राम्रोसँग अघि बढ्न चेतावनी दिए । यसपटक सलमान खानले नक्कली टिआरपी हासिल गर्नेहरुमाथि पनि कटाक्ष गरेका छन् । बिग बस १४ को विकेन्ड वारमा सलमानले प्रतिस्पर्धीलाई टिआरपीका पाउनका लागि केही न केही गरिराख्न सुझाए यसो नगरे आफ्नो कार्यक्रम बन्द हुने पनि उनले बताए ।

सलमानको अर्नबमाथि कटाक्षः
यद्यपि, यति भनिराख्दा सलमानले न त कुनै च्यानलको नाम लिए न कुनै कार्यक्रम प्रस्तोताको नै तर उनले जे पनि भने त्यो हेर्दा उनले आफ्नो भनाइ को तर्फ इंगित गरेका हुन् भनेर राम्रोसँग बुझ्न सकिन्छ । प्रतिस्पर्धीलाई सम्झाउँदै सलमान खानले भने, ‘बिग बस भित्र वा कुनै कार्यक्रम भित्र तपाईंले सही गेम खेल्नुपर्छ ।
टिआरपीका लागि जे पनि खेल्ने भनेको होइन । तिमीहरु निकै राम्रोसँग अघि बढिरहेका छौ, पहिलो दिन देखि नै… तिमीहरुका लागि जे प्रतिक्रिया पाइरहेको छु, त्यो मैले कहिले पनि पाएको थिइनँ । यसलाई थप ठूलो र राम्रो बनाउनका लागि सच्चाई र इमान्दारिताका साथ खेल्नुहोस् । यार यसले त बकवास गरिरहेको छ, झुटो बोलिरहेको छ, चिच्याइरहेको छ, त्यसरी होइन । उनीहरुले तपाईंको च्यानल बन्द गरिदिनेछन् । मैले अप्रत्यक्ष जे भन्नु थियो, त्यो मैले भनिदिएँ ।’

नक्कली टिआरपीमाथि कटाक्षः

स्मरण रहोस्, नक्कली टिआरपीमा टिभी च्यानल रिपब्लिक टिभीको नाम सार्वजनिक भएको छ । यो नक्कली टिआरपी खुलासामा प्रहरीले सुशान्त सिंह राजपूत मृत्युको समाचार कभरेजका बेला च्यानलले कसरी नक्कली टिआरपी हासिल गर्यो भन्ने जानकारी दिएको छ । यसमा दुई मराठी च्यानलका मालिकलाई पनि पक्राउ गरिएको छ । नक्कली टिआरपीको काण्ड सार्वजनिक भएपछि च्यानलको मज्जाले ट्रोल भइरहेको छ । मानिसहरुले आफ्नो रिस मिडियामाथि पोखेका छन्  एजेन्सी

प्रकाशित मितिः २०७७ असोज २७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション