मोबाइलमा धेरै समय बिताउँदा देखा पर्छन् यस्ता समस्या

0

काठमाण्डौँ । एक्काइसऔं सताब्दीमा मोबाइल, ल्यापटप र ट्याब्लेट नचालउने मानिसहरु कमै होलान् । नयाँ डिजिटलको उत्पादन र सेवाहरूको विकास तीव्र गतिमा भएसंगै सँगै मान्छेहरुको आर्दश, दैनिकी तथा स्वभावमा परिर्वतन आएको देख्न सकिन्छ । च्याट गर्न, फोटो खिच्न, गेम खेल्न, इन्टरनेट, भिडियो हेर्न मोबाइलबाट गर्न सकिने भएकै कारणले यसको प्रयोग झन बढेको छ ।

आहिलेको युगमा मोबाइललाई हामीले भन्दा पनि हामीलाई मोबाइलले चलाईरहेको छ । मोबाइलले रेडियो, घडी, टिभी, क्यामेरा तथा अन्य प्रविधिलाई रिप्लेस गरिसकेको छ ।स्मर्ट फोन बोक्दैमा मान्छे पनि स्माट देखिने भ्रमले यसको उचित प्रयोग गर्न नजान्दा जिवनमा मात्र नभएर स्वास्थ्यमा समेत धेरै समस्याहरु आइपरेका छन् । मोबाइलमा च्याट गरेर मात्र मानिसहरूले आफ्नो दिनको १६ घन्टा सम्म बिताउने गर्छन् ।

सुत्दा सिरानी तथा आफु संगै राख्ने, हिँड्दा हातैमा बोकिरहने, साथीभाइ तथा आफन्त भेटघाटमा पनि मोबाइलमै झुन्डि रहने, रातभरि सामाजिक सञ्जालमा भुलिरहने र च्याट गर्ने क्रममा शरीरलाई हानी पुर्याउनुका साथै समय पनि बर्बाद गरिरहेका हुन्छौं ।

मोबाइलमा धेरै च्याट गरेमा आँखा दुख्ने, टाउको दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, मानसिक थकान, डिप्रेसन, आत्महत्या, क्रोध, हिंसा गर्ने मनस्थिति तथा अन्य धेरै रोगहरू लाग्ने सम्भावना बढ्ने गर्छ । घण्टौं एउटै आसनमा बसेर मोबाइलमा ब्यस्त रहदा आफ्नो काममा असार पर्ने, अब्यवस्थित खानपान, शरीरको थकान ले गर्दा विभिन्न रोग निम्तिन सक्छन् ।

हवार्ड मेडिकल स्कुलका प्राध्यापक डा चाल्र्स ए सिजेइस्लरले आफ्नो एक अध्ययन मार्फत मोबाइल फोन र ट्याबलेटजस्ता उपकरणबाट निस्किएको कृत्रिम निलो प्रकाशले दिमागका न्युरोनलाई सक्रिय बनाएर रातमा निद्रा नपर्ने लासा गरेका छन् ।

अर्गनाइजेनसनल बिहेभियर एन्ड ह्युमन डिसिजन प्रोसेसले गरेको एउटा अनुसन्धान अनुसार राति ९ बजेपछि स्मार्टफोन चलाउने वा स्मार्टफोन मार्फत काम गर्ने व्यक्तिको निद्रा निकै कमजोर हुने र स्मार्ट फोनमा लामो समयसम्म बस्दा दिमाग एकोहोरिने र दिमागले पर्याप्त मात्रामा मेलाटोनिन हर्मन उत्पादन गर्न नसक्ने भएपछि पर्याप्त सुत्न नसक्ने लेखेको छ ।

निन्द्रामा समस्या पर्ने हुँदा अनुहारमा डण्डीफोर, दाग, आँखा मुनि कालो घेरा, थायराइडको समस्या, केश झर्ने, निद्रा नलाग्ने, मुटु रोग, मृगौलाको समस्या, उच्च रक्तचाप, मोटोपन, पेट सम्बन्धि विभिन्न रोगहरु देखा पर्न सक्छ ।

‘नेचर साइन्स’मा प्रकाशित एक अन्तर्रा्ष्ट्रिय अनुसन्धान अनुसार १८ देखि २९ वर्षसम्मका ६३ प्रतिशत युवा मोबाइल वा ट्याबलेटलाई सँगै राखेर सुत्ने गरेको पाइएको छ । पछिल्लो समय युवाहरु रातभरि नसुत्ने, सुत्नेहरु पनि निदाउन नसक्ने र डिप्रेसनजस्तो मानसिक रोगको शिकार हुनुमा केही हदसम्म स्मार्टफोनको प्रभाव देखिएको अनुसन्धानमा उल्लेख गरिएको छ ।

स्मार्ट फोन प्रयोग गर्दा बाटोमा लडेर, पुलबाट खसेर, ठोक्किएर घाइते हुने, सवारी साधनको दुर्घटना हुने क्रम बढ्दो छ । स्मार्टफोनको प्रयोगले विशेषगरी किशोर–किशोरी र युवायुवतीलाई एक्लो बनाउनुका साथै समाजमा घुलमिल हुन नसक्ने बनाएको केन्ट स्टेट युनिभर्सिटीको अध्ययनमा उल्लेख छ।

त्यसैले धेरै मोबाइल चलाउने बानी बसाउनु हुँदैन् । मोबाइलका कारणले संसार नजिकिदै गएपनि आफ्नै छेउमा भएका परिवारका सदस्यहरु पनि एक आर्कोसँग टाढिदै गइरहेका छन् । नियमित रुपमा आफुलाई मनपर्ने क्रियाकलापमा ब्यस्त हुदा, घुम्न जादा, साथीहरुसँग भेट्न जादा, परिवारसँग समय बिताउँदा मोबाइललाई टाढा राखी खुशी हुन सिक्नु पर्छ । मोबाइल बाहिर पनि एउटा राम्रो संसार छ । संसारमा आफ्ना साथीभइ, परिवार र इस्टमित्रसँग रमाएर, आफ्नो खुशी र समस्या बाडेर जिउन सिक्नु पर्छ ।

प्रकाशित मितिः २०७६ भदौ २६ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション