अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई थप कडाइ, टीआरको उमेर हद र समयावधि परिवर्तन

0

काठमाडौं । अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन गरिएको छ । यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन दिन पाउनेमा अब यसलाई १५ वर्ष घटाएर ३५ वर्ष पुर्‍याइएको छ । त्यस्तै टीआर भिसाको अवधि पनि घटाइएको छ ।

बिहीबार अस्ट्रेलिया सरकारले गरेको घोषणाअनुसार स्नातकोत्तर पढेको विद्यार्थीले तीन वर्षको टीआर पाइरहेकोमा यसलाई घटाएर दुई वर्ष बनाइएको छ । यो परिवर्तन आगामी जुलाई १ देखि लागू हुनेछ ।

अस्ट्रेलियामा कार्यरत रजिस्टर्ड माइग्रेसन एजेन्ट सनत गुप्ताका अनुसार भोकेसनल वा हाइअर डिग्री पढेर अस्थायी आवासको लागि आवेदन दिन अब ३५ वर्ष कटेको हुनुहुँदैन भने टीआरको अवधि पनि घटाएर कोभिड अघिको जस्तै १८ महिना बनाइएको छ ।

यसका अतिरिक्त अस्थायी आवास अनुमतिका लागि आफूले पढेको विषय वा हासिल गरेको सीप अस्ट्रेलियाको मध्यम र रणनीतिक सीपको सूचीमा सूचीकृत भएकै मध्य हुनुपर्छ ।त्यस्तै स्नातक पढेको २ वर्ष, सामान्य कोर्षमा स्नातकोत्तरले २ वर्ष र मास्टर्स बाइ रिसर्च गरेकाले ३ वर्षको अस्थायी आवास अनुमति पाउनेछन् ।

विद्यावारिधि गरेकाहरूले पनि ३ वर्षको मात्र अस्थायी आवास अनुमति पाउनेछन् । सरकारले गरेको यी बदलावसँगै यसअघिको दुई वर्ष अस्थायी आवास अवधि बढाउने गरी सरकारले गरेको निर्णय रद्द भएको छ । नयाँ निमय लागू भएसँगै अस्थायी आवास अनुमति अवधिमा कुनै बढोत्तरी हुनेछैन ।

प्रकाशित मितिः २०८१ बैशाख १४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション