काठमाडौँ। ‘जोन विक–३’ चलचित्रले रिलिज भएको एक हप्ता नबित्दै ५७ मिलियन डलर कमाएको छ । मे १५ मा रिलिज भएको फिल्म नर्थ अमेरिकाको बक्स अफिसको टप लिस्टमा परेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अप्रिल २४ मा रिलिज भएको फिल्म एभेन्जर्स इन्डगेमले भने जम्मा २९.४ मिलियन डलर कमाएको थियो । अन्तरराष्ट्रिय बजारमा भने जोन विकले ३५.२ मिलियन डलर कमाएको । एजेन्सी।
प्रकाशित मितिः २०७६ जेठ ६ सोमबार
Comments