सरकार विरोधीलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापर सालेहीलाई मृत्युदण्ड

0

काठमाडौं । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी ‍र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनका वकिलले यसको पुष्टि गरेका छन् । २०२२ सालमा प्रहरी हिरासतमा महसा अमिनीको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनलाई तुमज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।

यद्यपि सालेहीले सजायविरुद्ध अपिल गर्ने उनका वकिल अमिर रायसियनले भनेका छन् । यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । सालेही पहिलोपटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेका छन् । जुलाई २०२३ मा उनलाई ६ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो ।

तर यस वर्षको जनवरीमा इस्फाहानको क्रान्तिकारी अदालतले सालेहीविरुद्ध नयाँ आरोप लगाएको उनका वकिलले बताएका छन् । अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध अप्रचार र दंगा भड्काउनेलगायत कैयौँ अभियोगमा दोषी ठहर गरेको छ । उनीसँग मृत्युदण्डको सजायविरुद्ध अपिल गर्नका लागि २० दिनको समय छ ।

प्रकाशित मितिः २०८१ बैशाख १३ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション