मुम्बई इन्डियन्स कोलकाता नाइट राइडर्ससँग पराजित

0

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ। शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएपछि प्लेअफ खेल्ने सम्भावना सकिएको हो।

अंक तालिकाको दोस्रो स्थानमा रहेको श्रेयस अय्यरको टोली प्लेअफमा पुग्ने बाटोमा छ। मुम्बई नवौं स्थानमा छ। पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरको १ बल बाँकी हुँदा सवै विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा मुम्बई १८. ५ ओभरमा सवै विकेट गुमाएर १४५ रनमा रोकिन पुग्यो।

१७० रनको लक्ष्य पछ्याउन उत्रिएको मुम्बईले राम्रो सुरुवात गर्न सकेन। पावरप्लेमा एमआईले ४६ रनको स्कोरमा तीन विकेट गुमाएको थियो। इशान किशन १३ रन, नमन धीर र रोहित शर्माले ११–११ रन बनाएर आउट भए। यस खेलमा चौथो नम्बरमा ब्याटिङ गर्न आएका सूर्यकुमार यादवले विस्फोटक प्रदर्शन गरेका थिए। उनले ३५ बलमा ५६ रन बनाए। ३६० डिग्री ब्याट्सम्यानले ३० बलमा अर्धशतक प्रहार गरे। यो उनको आईपीएल करियरको २४ औं अर्धशतक हो। टिम डेभिडले २४ रन बनाउन सफल भए।

यस्तै, मुम्बईका लागि तिलकले चार, नेहालले छ, पाण्डेयले एक, जेराल्डले आठ, पियुषले शून्य र जसप्रीतले एक रन बनाए। मुम्बईको टोली १८.५ ओभरमा १४५ रन बनाएर अलआउट भयो। मिचेल स्टार्कले १९ औं ओभरमा तीन विकेट लिए। उनले टिम डेभिड, पियुष चावला र जेराल्ड कोएत्जीलाई आउट गरेका थिए। उनले यो खेलमा चार विकेट लिएका थिए। बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले समान २–२ विकेट लिए।

टस हारेर पहिले ब्याटिङमा आएको कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्ससँग संघर्षरत देखिएको थियो। टोलीले ५७ रनको स्कोरमा पाँच विकेट गुमाएको थियो। मुम्बईको घातक बलिङका अगाडि साल्ट(नारायण जस्ता ब्याट्सम्यान पूर्ण रूपमा फ्लप साबित भए। उक्त खेलमा साल्टले ५ रन, रघुवंशीले १३ रन, श्रेयस अय्यरले ६ रन, सुनिल नारायणले ८ रन र रिंकु सिंहले ९ रन मात्र बनाए। यसपछि मोर्चा मनिष पाण्डे र वेंकटेश अय्यरले लिए। यी दुईबीच छैटौं विकेटका लागि ६२ बलमा ८३ रनको साझेदारी भयो। प्रभावशाली खेलाडीका रुपमा आएका पाण्डेलाई हार्दिक पाण्ड्याले आउट गरेका थिए। उनी ४२ रन बनाएर फर्किए। कोलकातालाई १७ औं ओभरमा दुई हार बेहोरेको थियो। आन्द्रे रसेलले यो ओभरमा ७ रन मात्रै बनाउन सके।

मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिए। उनले वानखेडे स्टेडियममा आफ्नो ५० विकेट पूरा गरे। उनले रमनदीप सिंह, मिचेल स्टार्क र वेंकटेश अय्यरलाई आउट गरेका थिए। अय्यरले मुम्बईविरुद्ध ७० रनको शानदार इनिङ खेलेका थिए। यस क्रममा उनको ब्याटबाट ६ चौका र तीन छक्का निस्केका थिए। मुम्बईका नुवान तुषाराले तीन, कप्तान पाण्डेले दुई र पियुष चावलाले एक विकेट लिए।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション