रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक (भिडिओ)

0

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको भूमिका रहेको फिल्मको ट्रेलर पारिवारिक सम्बन्धको कथावस्तुमा आधारित छ ।

ट्रेलरमा विपिन र अरुणाले दम्पतीको भूमिका निर्वाह गरेका छन् । एउटा सुखी र रमाइलो घर कसरी असमझारीले उजाडिन्छ र दाम्पत्य जीवनमा प्रेम कति महत्वपूर्ण छ भन्ने सन्देश यसले दिन्छ । छोराबुहारीले वृद्ध बाबुआमालाई गर्ने अपहेलनाको मर्मस्पर्शी दुःखान्त यसमा छ । समग्रमा पुस्तान्तरले एउटा मध्यमवर्गीय नेपाली परिवारमा ल्याउने संकटको कथा हो फूलबारी ।

विपिन र अरुणाले झण्डै ६० वर्ष टेक्न लागेका अनस्क्रिन दम्पतीको भूमिकामा देखिएका छन् । उपेन्द्र सुब्बाको लेखन तथा कमलकिशोर मलपानीको अवधारणा तथा कथा रहेको यो फिल्मलाई फेमिली ड्रामा जनरामा राखिएको छ । दुःख, हाँसो र द्वन्द्वको तत्व समावेश फिल्मको ट्रेलरमा पूर्वी नेपालको आञ्चलिकता पनि प्रस्तुत गरिएको छ ।

अमेरिकी छायांकार जोस हेरमको छायांकन प्रशंसनीय देखिन्छ । फिल्ममा सोमनाथ खनाल, अनुपम शर्माको पनि महत्वपूर्ण भूमिका छ । फागुन ५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई यशोधा फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । कबड्डी ४ ब्लकबस्टर भएपछि निर्देशक गुरुङले होम प्रोडक्सनभन्दा बाहिर यो फिल्म गरेका हुन् ।

प्रकाशित मितिः २०७९ माघ १० मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション