कोरोनाबाट संक्रमणबाट थप ७ जनाको मृत्यु

0

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र सात पुरुष छन्।

सुनसरीका ६० वर्षीय पुरुष, सप्तरीका ३९ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष, काठमाडौँका ३४ र ८६ वर्षीया महिला तथा ५४ वर्षीय पुरुष र रुपन्देहीका ८२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको सख्या ४९८पुगेको छ।

प्रकाशित मितिः २०७७ असोज १४ बुधबार

Comments

comments

Share.
Loading...

Comments