सडक सरसफाइ गर्ने क्रममा बम फेला, सेनाद्धारा डिस्पोज

0

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं –३ स्थित मानसचोकमा राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिए पारेको छ ।

शुक्रबार बिहान सडक सरसफाइ गर्ने क्रममा पुरानो कार्टुनभित्र बम फेला परेको थियो । बम कसले राखेको हो भन्नेबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बम फेला परेपछि स्थानी त्रसित बनेका थिए ।

प्रकाशित मितिः २०७६ माघ १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments