साफ च्याम्पियनसिपको नयाँ संस्करण असारमा बंगलादेशमा हुने

0

काठमाडौं । साफ च्याम्पियनसिपको नयाँ संस्करण असारमा बंगलादेशमा हुने भएको छ । प्रतियोगिता असार ५ देखि १८ सम्म हुनेछ । दक्षिण एसियाली फुटबल महासंघले यसबारे निर्णय गरेको हो । नेपाल साफ च्याम्पियनसिपको उपविजेता हो ।

यसअगाडि भारतले दक्षिण एसियाली देशबीच अलगै प्रतियोगिता पनि गर्ने निर्णय गरेको छ । यसबारे थप निर्णय हुन बाँकी छ ।

प्रकाशित मितिः २०७९ माघ ०६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments