लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई पास भएकालाई पनि अवसर [हेर्नुहोस् सूचना]

0

काठमाडौं । लोक सेवा आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी९प्राविधिक० खरिदार वा सो सरहका पदको लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ ।

आयोगले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्नका लागि वार्षिक कार्यतालिका अनुसार नै विज्ञापन आह्वान गरेको हो ।

प्रकाशित मितिः २०७७ चैत्र २५ बुधबार

Comments

comments

Share.
Loading...

Comments