नेपाल कोरोना अपडेट : आज कुन जिल्लामा कति संक्रमित थपिए?(विवरणसहित)

भक्तपुर न्यूज

९ असोज २०७७ ११:०९

नेपाल कोरोना अपडेट : आज कुन जिल्लामा कति संक्रमित थपिए?(विवरणसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको १२ हजार २ सय पीसीआर परीक्षणमा १३ सय १३ कोरोना संक्रमित भेटिएका छन् भने १४ सय ५५ डिस्चार्ज भएका छन् । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार २८९ पुगेको छ  । संक्रमणमा आएको वृद्धिसँगै होम आइसोलेसनमा बस्नेहरूको संख्या पनि बढ्दै गएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ सय ५५ रहेको बताए । संक्रमितमध्ये ८ हजार २३७ संस्थागत आइसोलेसनमा छन् भने १० हजार ५२ जना होम आइसोलेसनमा रहेका छन् ।

हेर्नुहोस् मन्त्रालयले जारी गरेको विवरण –  

प्रकाशित मितिः २०७७ असोज ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय