अमेरिकामा कार दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु
अमेरिका । अमेरिकामा कार दुर्घटनामा परि एक नेपाली विद्यार्थीको निधन भएको छ । अमेरिकाको उत्तरपश्चिम राज्य वासिङटन राज्यको १९५ राजमार्गमा १५ डिसेम्बरका दिन भएको कार दुर्घटनामा नेपाली विद्यार्थी २१ वर्षीया ममता कंडेलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।
कंडेलले सन २०१४ मा आइडाहो विश्व विद्यालयबाट समाजशास्त्रमा अध्ययन समाप्त गरेकी थिइन् । उनी जाडो मौसममा नेपाल जाने तयारीमा रहेको पनि भर्जिनियामा रहेका उनका आफन्तले बताएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३