पछिल्लो २४ घण्टामा ६०९ जना संक्रमणमुक्त भई डिस्चार्ज

भक्तपुर न्यूज

६ साउन २०७७ १०:४१

पछिल्लो २४ घण्टामा ६०९ जना संक्रमणमुक्त भई डिस्चार्ज

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६०९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यो कुल संख्याको ६९.३४ प्रतिशत हो ।

प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *