नेपालका ७ जिल्ला भए कोरोनामुक्त , ३ जिल्लामा ५०० भन्दा बढी संक्रमित
काठमाडौं । नेपालमा सबै ७७ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भए पनि अहिले सात जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य भएको छ। ती जिल्लाहरू भोजपुर, पाँचथर, धनकुटा, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन्।
सक्रिय सङ्क्रमित ५०० भन्दा बढी भएका जिल्लाहरूमा रौतहट, कैलाली र बाजुरा रहेका छन्।
प्रदेश अनुसार सबैभन्दा बढी सक्रिय सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा रहेको छ। त्यहाँ २,४१८ जना सक्रिय सङ्क्रमित रहेका छन् भने प्रदेश नं २ मा १,९३३ जना रहेका छन्।
त्यस्तै प्रदेश नं १ मा ९३, वागमतीमा ३९९, गण्डकीमा ३८४, प्रदेश नं ५ मा ४१० र कर्णाली प्रदेशमा २९९ जना सक्रिय सङ्क्रमित रहेका छन्।
प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४