काठमाडौंमा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भक्तपुर न्यूज

२७ असार २०७७ १२:०३

काठमाडौंमा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंमा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज मुलुकभर जम्मा ७० जना नयाँ संक्रमित थपिएका छन् । शनिबारसम्म कुल संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार २ सय ३९ जना संक्रमित उपचाररत रहेका छन् । शनिबार ४ सय ३१ गरी आजसम्म ८ हजार ४ सय ४२ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मितिः २०७७ असार २७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *