पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना मुक्त

भक्तपुर न्यूज

२३ असार २०७७ १०:४४

पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना मुक्त

काठमाडौं । नेपालमा मंगलबार ६८८ जना कोरोना मुक्त भएर डिस्चार्ज भई घर गएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६८८ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।

योसँगै नेपालमा कोरोनालाई जितेर घर जानेको संख्या ७ हजार ४९९ पुगेको छ ।

प्रकाशित मितिः२०७७ असार २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *