‘कोभिड–१९’ का कारण मर्नेको संख्या १७७० नाघ्यो

भक्तपुर न्यूज

५ फागुन २०७६ ७:३८

‘कोभिड–१९’ का कारण मर्नेको संख्या १७७० नाघ्यो

काठमाडौं । चीनमा महामारीका रुपमा फैलिएको कोभिड–१९ भाइरसका कारण मृत्यु हुनेको संख्या १७७० नाघेको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार यो संख्या आइतबार रातिसम्मको हो।

७० हजारभन्दा बढीमा कोभिड–१९ को संक्रमण देखिएको बताइएको छ। त्यसैगरी अहिलेसम्म अस्पतालबाट १० हजारभन्दा बढी डिस्चार्ज भइसकेका छन्। चीनले भने पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण घट्दै गएको दाबी गरेको छ।

प्रकाशित मितिः २०७६ फागुन ०५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *