राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारीमा बैठक बस्दै

भक्तपुर न्यूज

१३ साउन २०७६ ७:०८

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारीमा बैठक बस्दै

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्न बोर्डले बैठक बस्ने तयारी गरेको हो ।

नतिजा प्रकाशनको तयारीमा कुनै प्राविधिक कठिनाई नआए बोर्डको बैठक बसेर सोमवार नै नतिजा सार्वजनिक गर्ने तयारीमा रहेको जनाइएको छ । गत बैशाख महीनामा कक्षा १२ को परीक्षा भएको थियो जसमा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी थिए ।

प्रकाशित मितिः २०७६ साउन १३ सामेबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *