प्राथमिक तह अन्तरगत विभिन्न जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)
भक्तपुर । शिक्षक सेवा आयोगले प्राथमिक तह अन्र्तगत विभिन्न जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगबाट स्थायी पदपूर्तिका लागि २०७५ साल असोज १३ गते लिइएको प्राथमिक तह, तृतीय श्रेणीको परीक्षमा सफल भएको उमेद्वारहरुको नतिजा सार्वजनिक गरिएको हो ।
खुल्ला तर्फको तनहुँ, बारा, लमजुङ, पर्सा, नवलपरासी, बागलुङ, सिन्धुली, मनाङ, रौतहट र गुल्मी जिल्लाको नतिजा प्रकाशित भएको छ ।
नतिजा :
तनहुँकाे नतिजा :

बाराकाे नतिजा :

लमजुङकाे नतिजा :

पर्साकाे नतिजा :

नवलपरासीकाे नतिजा :

बागलुङकाे नतिजा :

सिन्धुलीकाे नतिजा :

मनाङकाे नतिजा :

रौतहटकाे नतिजा :

गुल्मीकाे नतिजा :

प्रकाशित मितिः २०७६ असार २६ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
