शुक्रबारदेखि हुने मोबाइल एक्स्पोमा ७० प्रतिशतसम्म छुट दिइने

असोज ३ गतेसम्म हुने एक्स्पोमा विभिन्न कम्पनीहरुले आफ्ना नयाँ मोबाइल, ग्याजेट्स, एसेसरिज सार्वजनिक गर्नेछन्। ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले यस पटकको एक्स्पो अन्य एक्स्पोभन्दा आकर्षक र प्रविधिमैत्री हुने बताए। उनले न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा ग्राहकले लिनसक्ने जानकारी दिए।
एक्स्पोमा आउने अवलोकनकर्ताहरु उपहार योजनामा सहभागी हुन पाउने उनले बताए। एक्स्पोको अवधिभर हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र कुपन प्राप्त गर्नेछन् र गोलाप्रथाबाट दैनिक ३ जनालाई विभिन्न आकर्षक उपहारहरु दिईने बताइएको छ।मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाखसम्मका ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ। मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान आयोजकको अनुमान छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०