प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संसदमै नाराबाजी गरेपछि बैठक स्थगित

भक्तपुर न्यूज

३ असार २०७६ ६:५७

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संसदमै नाराबाजी गरेपछि बैठक स्थगित

काठमाडौँ। सभामुख कृष्ण बहादुर महराले प्रतिनिधि सभा बैठक असार ४ गते बुधवार ११ बजे सम्मको लागि स्थगित गरिएको जनाकारी गराएको छ । बैठक सुरु हुने वितिकै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संसदमै नाराबाजी गरेपछि बैठक ४ गते बुधवार सम्मको लागि स्थगित गरिएको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यतालिका थियो । युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारमाथि उठाइएका विभिन्न प्रश्नहरुको जवाफ तथा आफ्नो युरोप भ्रमणबारे जानकारी दिन बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *