मिडियामाथि अंकुश लगाउन मिल्दैन ः ओन्सरी

भक्तपुर न्यूज

२९ वैशाख २०७६ ८:४६

मिडियामाथि अंकुश लगाउन मिल्दैन ः ओन्सरी

काठमाडौं । पूर्वसभामुख नेकपाको नेतृ ओनसरी घर्तीले सरकारले मिडियामाथि अंकुश लगाउन नमिल्ने बताएकी छिन् । उनले पत्रकारले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्ने बताएकी हुन् । विधेयक त्रुटीपूर्ण भए सच्चाएर जान सकिने बताएकी छन् । उनले भनिन्, ‘ े राज्यका आआफ्नै नियम हुने र सबै जनताले मान्ने कानुन मिडियाले पनि मान्नुपर्छ,’ ‘जनताका आवाज उठाउने मिडियालाई अंकुश लगाउन  चाहेको होइन ।’

फरक प्रसंगमा उनले प्रदेशको राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामाकरणको टुंगो लगाउनुपर्ने बताइन् ।

 प्रकाशित मितिः आइतबार, वैशाख २९,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *