सार्वजनिक यातायातमा यात्रुको कन्तबिजोग
काठमाडौं, १९ असोज । लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनले यात्रुलाई निकै सास्ती दिएको पाइएको छ । यात्राका क्रममा यात्रुले टिकट कोटे पनि सजिलै गन्तब्यमा पुग्न कठिन हुने गरेको छ । विशेषः चाडवाडका बेला सहज रुपमा यात्रुले यात्रा गर्न नपाएको गुनासो गर्दै आएका छन् ।
दशैंको समयमा धेरै यात्रा विभिन्न नाकाबाट राजधानी बाहिरिने गरेका छन् । यात्रुले टिकट काटे पनि टिकटमा उल्लेख गरिको सिटमा बस्न नपाउँद वादविवाद हुने गरेको देखिएको छ । सार्वजनिक सवारी साधानमा यात्रुले हैरानी खेप्नुपर्दा समेत नियामक निकाय मुकदर्शक भएर बसेको छ ।
यात्रमा क्रममा यात्रुले पाएको दुःखको बारेमा न त कतै अनुगमन हुने गरेको छ न त कसैलाई कारबाही नै भएको देखिएको छ । सरकार सिट क्षमताभन्दा बढी यात्रा गराउनेलाई जरिवानाको व्यवस्था गरे पनि कार्यान्वयन भने खासै भएको देखिँदैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५