सार्वजनिक यातायातमा यात्रुको कन्तबिजोग
काठमाडौं, १९ असोज । लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनले यात्रुलाई निकै सास्ती दिएको पाइएको छ । यात्राका क्रममा यात्रुले टिकट कोटे पनि सजिलै गन्तब्यमा पुग्न कठिन हुने गरेको छ । विशेषः चाडवाडका बेला सहज रुपमा यात्रुले यात्रा गर्न नपाएको गुनासो गर्दै आएका छन् ।
दशैंको समयमा धेरै यात्रा विभिन्न नाकाबाट राजधानी बाहिरिने गरेका छन् । यात्रुले टिकट काटे पनि टिकटमा उल्लेख गरिको सिटमा बस्न नपाउँद वादविवाद हुने गरेको देखिएको छ । सार्वजनिक सवारी साधानमा यात्रुले हैरानी खेप्नुपर्दा समेत नियामक निकाय मुकदर्शक भएर बसेको छ ।
यात्रमा क्रममा यात्रुले पाएको दुःखको बारेमा न त कतै अनुगमन हुने गरेको छ न त कसैलाई कारबाही नै भएको देखिएको छ । सरकार सिट क्षमताभन्दा बढी यात्रा गराउनेलाई जरिवानाको व्यवस्था गरे पनि कार्यान्वयन भने खासै भएको देखिँदैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७