हाँस्य हाँस्यश्रृंखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने
भक्तपुर, ७ भदौ । नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय हाँस्य हाँस्यश्रृंखला ‘जिरे खुर्सानी’ पुनः प्रसारण हुने भएको छ । जितु नेपालको निर्देशनमा श्रृंखला बन्न लागेको हो । हाल जितु अमेरिकारहेको र उनी स्वदेश फर्किएपछि श्रृंखलाको सुटिङ सुरु हुने बताईएको छ । श्रृंखला परिस्कृत र नयाँ शैलीमा आउन लागेको हो ।
श्रृंखलाको केही दिन अगाडि टाइटल गीत छायाँकन गरिएको छ । टाइटल गीतमा हाँस्यकलाकार जितु नेपाल, राजाराम पौडेल, निरज नेपाल र सरोज अधिकारीले अभिनय गरेका छन् ।
पहिलेको श्रृंखला पनि जितुले नै निर्देशन गरेका थिए । श्रृंखलाको पुरानै गीतलाई अहिले नयाँ शैलीमा बनाइएको छ । टंक बुढाथोकीको संगीत र जितु नेपाल र टंकको स्वर गीतमा रहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५