शिक्षामन्त्री सुमना श्रेष्ठको १०० दिनको प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयको नेतृत्व गरेको एक सय दिनमा भएका कामको फेहरिस्त सार्वजनिक गरेकी छिन् । मन्त्रालयमा आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री श्रेष्ठले शिक्षामा राजनीतिकरणको अन्त्य गरेर छोड्ने प्रतिबद्धता जनाईन् । उनले अहिलेसम्म ८ सय २५ जना शिक्षकहरूले राजनीतिक आबद्धता त्याग गरेको पनि स्पष्ट पारिन् ।
यस्तै, आफू मन्त्री बनेयता ४५ जना शिक्षकविरूद्ध उजुरी परेकोमा ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको बताईन् । तीमध्ये चार जनाले सफाइ पाएको उनको भनाई छ । शिक्षा क्षेत्रको सुधारको लागि नीतिगत रुपमा नै काम सुरु गरिएको उनको भनाई छ ।
उनको प्रगति विवरण तल हेर्नुहोस्:
प्रकाशित मितिः २०८१ असार ०४ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १२:१८