सुरक्षित कारोबार विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
काठमाडौं । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक राष्ट्रिय सभा बैठकबाट सर्वसम्मत रूपमा पारित भएको छ । मंगलबार बसेको सभाले विधेयक पारित गरेको हो । यो विधेयक ४ फागुन २०८० मा राष्ट्रिय सभामा दर्ता भएको थियो ।
विश्वव्यापीकरण, आर्थिक उदयरीकरण र सूचना प्रविधिमा आएको परिवर्तनलाई सम्बोधन गर्ने गरी विधेयक ल्याएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रकाशित मितिः २०८१ जेठ २९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
