सेनाको वैकल्पिक सूचीमा परेकालाई महानगरले नगर प्रहरी बनाउने (सूचनासहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेनाको वैकल्पिक सूचीमा परेकालाई नगर प्रहरी बनाउने भएको छ । महानगरले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको हो ।
जसमासेनाको सैन्य पदको विज्ञापन नं. ०८०-८१-०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरिएको छ ।
प्रकाशित मितिः २०८१ जेठ २९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००